काठमाडाैं। गायक बलराम परियार र गायिका एलिना चाैहानको स्वरमा रहेको गीत पानी खाने अम्खोरा सार्वजनिक भएको छ। एएमएस इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलबाट आज सार्वजनिक भएको उक्त गीतमा सुजनबाबु गुरुङको शब्द तथा सङ्गीत रहेको छ।
पुरु सिग्देल र सत्यकला लामाको अभिनय रहेको म्युजिक भिडियोलाई सन्तोष राजवाहकले निर्देशन गरेका हुन्।
हेर्नुहोस् भिडियो: