बलराम परियार र एलिना चाैहानले ल्याए ‘पानी खाने अम्खोरा’

बलराम

काठमाडाैं। गायक बलराम परियार र गायिका एलिना चाैहानको स्वरमा रहेको गीत पानी खाने अम्खोरा सार्वजनिक भएको छ। एएमएस इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलबाट आज सार्वजनिक भएको उक्त गीतमा सुजनबाबु गुरुङको शब्द तथा सङ्गीत रहेको छ।

पुरु सिग्देल र सत्यकला लामाको अभिनय रहेको म्युजिक भिडियोलाई सन्तोष राजवाहकले निर्देशन गरेका हुन्।

हेर्नुहोस् भिडियो:

अन्य सम्बन्धित समाचार:  अभिनेत्री जयश्री झुण्डिएको अवस्थामा भेटिइन्