नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री छैंन: प्रधानमन्त्री ओली

खुमलटार प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्।  सोमबार भारतीय पत्रकार पाल्की शर्मासँग गरिएकाे अन्तर्वातामा उनले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताए। ‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ आफू प्रधानमन्त्री नै भएको उनको दाबी थियाे।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधि सभाले कार्यपालिकालाई कहिल्यै असहयोग गरेको छैनः अग्नि सापकोटा