माघीको अवसरमा मुख्यमन्त्री भट्टद्धारा शुभकामना

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी पर्वका अवसरमा शुभकामना दिएका छन्।

बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण मा सुख शान्ति तथा समृद्धिको कामना गरेका हुन्।

कोरोना भाइरसको महामारीका बीच सरकारले तोकेका मापदण्ड अपनाइ पर्व मनाउन समेत आग्रह गरेका छन्।

सन्देशमार्फत मुख्यमन्त्री भट्टले माघी पर्वले प्रदेशबाससि हरुमा सामाजिक एवं सांस्कृतिक एकता, तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरणा मिलोस् भनि कामना समेत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  महाधिवेशनको माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन