आज सेयर कारोबार नहुने

साताको अन्तिम दिन आज सेयर कारोबार नहुने भएको छ ।

आज सरकारले थारू समुदायको नयाँ वर्ष एबंम मकर संक्रान्तीको अवसरमा सार्वजनिक विदा दिएकाले सेयर कारोबार बन्द भएको हो ।

बजार अब  आईतबार बिहान ११ बजेबाट मात्र खुल्नेछ ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन शुरु