तस्बिरमा माघी महोत्सवमा आफ्नै भेषभूषामा सजिएका थारु युवतीहरु

थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रममा आफ्नै भेषभूषामा सजिएर सहभागी भएका थारु युवती।

माघी तथा साँस्कृतिक कार्यक्रमस्थलमा बिक्रीका लागि राखिएका खानेकुराका परिकार व्यवस्थापन गर्दै युवती।

माघी तथा साँस्कृतिक कार्यक्रममा आफ्नै भेषभूषामा सजिएर सहभागी थारु युवती।
माघी तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुुन आएका थारु दिदीबहिनीहरु ।
माघी तथा साँस्कृतिक कार्यक्रममा आफ्नै भेषभूषामा सजिएर सहभागी थारु युवती।

काठमाडौँको भृृकुुटीमण्डपस्थित फनपार्कमा बिहीबार माघेसङक्रान्तिका अवसरमा आˆनै भेषभूषामा सजिएकी युवती तस्बिर खिँचाउँदै ।

 

 

 

 

 

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई