प्रधानमन्त्री कप अन्तर्गत बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिम भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन्। 

मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेश भिड्दै छन् भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिम भिड्दै छन्। 

अन्य सम्बन्धित समाचार:  सन्दीपले पीएसएल खेल्ने