काठसहित चार जना पक्राउ

पाैने

सिन्धुली । अवैध रूपमा सालको काठ ल्याउँदै गरेका चार जना पक्राउ परेका छन्।  उक्त चार जनालाई प्रहरीले कमलामाई नगरपालिका–१० बाट ट्रयाक्टरसहित पक्राउ गरेको हो । 

करिब २४ क्युविक फिट सालको काठसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।  तीनपाटन–२ का चालक कर्णबहादुर तामाङ, भुवन मगर, बलबहादुर राना र मानबहादुर मगर पक्राउ परेका छन्।

अन्य सम्बन्धित समाचार:  धनगढीको एक फर्निचर पसलमा आगलागी