काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही पहाडी भू(भागमा आंशिक रुपमा मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ।
आज प्रदेश न १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।