एक वृद्धा मृत फेला

माेटरसाइकल

नुवाकोट । जिल्लामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्।

लिखु गाउँपालिका–३ गुरुङगाउँ बस्ने ६५ वर्षीया राईली बानिया मृत फेला परेकी हुन। उनी घरदेखि १ किलोमिटर टाढा जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती वृद्धाको परिचय खुल्न सकेको छैन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट