बलिउड अभिनेत्री करिना कपूर दोस्रो पटक आमा बन्दै

एजेन्सी। बलिउड अभिनेत्री करिना कपूरले आफू दोस्रो पटक आमा बन्न लागेको पुष्टि गर्दैै इंस्टाग्राममा तस्विर पाेष्ट गरेकी छिन्। ईन्ष्टामा उनकाे योगासनका फरक फरक पाेजका तस्विरहरु रहेका छन्।

भारतिय अभिनेता सैफ अली खानसँग विवाह गरेकी करिनाको एउटा छोरा यसअघि नै रहेको छ। करिना र सैफको छोराको नाम तैमुर अली खान हो। तैमूर अहिले ४ वर्षका भए।