फागुन ६ गते आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन हुने

एजेन्सी। सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन  फेब्रुअरी १८ मा (फागुन ६ गते) हुने भएको छ। आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी १८ मा चेन्नईमा गरिने भारतीय क्रिकेट कन्ट्रोद बोर्ड (बीसीसीआई)ले जनाएको छ।

आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन्। जसअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट रिलिज भइसकेका छन्। अक्सनबाट सन्दीपलाई आइपीएलमा आवद्ध जुनसुकै क्लबले पनि भित्र्याउन पाउने छन्।

अन्य सम्बन्धित समाचार:  सन्दीपले पीएसएल खेल्ने