यूएईमा सुरु टी-१० क्रिकेटकाे प्लेइङ सेटमा सोमपाल कामी

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका खेलाडी सोमपाल कामी यूएईमा बिहीबारबाट सुरु भएको टी-१० क्रिकेट लिगअन्तर्गत प्लेइङ सेटमा पर्न सफल भएका छन्।मरठा अरेबियन्सबाट खेलिरहेका सोमपाल नर्थन वारिवर्सविरुद्ध प्लेइङ सेटमा परेका हुन्। उनी पहिलो ओभरमै बलिङ गर्न आएका हुन्।

अन्य सम्बन्धित समाचार:  चेल्सीले एट्लेटिको मड्रिडलाई हरायो