लागूऔषधसहित दुई भारतीय पक्राउ

पाैने

झापा। लागूऔषधसहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। भारत किसनगञ्ज धनतोला पञ्चायत–१ महमारी खरुवानटोल थाना दिगल बैंक निवासी २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेहलाई पक्राउ गरेको हो। 

झापा गाँउपालिका–४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ९८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कारमा मृत भेटिएका बालकका अभिभावकले अझै बुझेनन् शव