हामीले ट्याक्सीमा आगजनी गरेका होइनौँ: प्रचण्ड–माधव समूह

काठमाडाैं। नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आयोजित आमहड्तालका क्रममा ट्याक्समिा आफुहरुले आगजनी नगरेकाे दावी गरेको छ।

सो समूहका राष्ट्रिय युवा संघका संयोजक राम प्रसाद सापकोटा दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् ।

‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ’ उनले भने ।

बिहानै अज्ञात समूहबाट गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो।

अन्य सम्बन्धित समाचार:  कुनै पनि हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुक्दैनौँ : विप्लव