धरानमा बन्दकर्ता र मजदुरबीच झडप

धरान। धरानमा बिहीबार प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ। प्रचण्ड–माधव पक्षले  आयोजना गरेको आमहड्तालको क्रममा आज बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच  झडप भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार बन्दकर्ता र यातायात मजदुरबीच सामान्य विवाद भएको हो। 

अन्य सम्बन्धित समाचार:  आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ