धरान। धरानमा बिहीबार प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ। प्रचण्ड–माधव पक्षले आयोजना गरेको आमहड्तालको क्रममा आज बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार बन्दकर्ता र यातायात मजदुरबीच सामान्य विवाद भएको हो।