सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आमहड्ताल सफल पार्न सडकमा

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट  आन्दोलनमा सहभागि भएका छन्।

उनी ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन सडकमा उत्रिएका जनाइएको छ। राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएका उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  पुष ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने