किरण सम्मिलित टोलीको जित

राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले आई लिगमा दोस्रो जित हासिल गरेको छ। पन्जाबले बिहीबार तिडिम रोड एथलेटिक युनियन एफसीलाई २–० ले हराएको छ।