६१ जना उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडाैं। सरकारले ६१ उपसचिवको सरुवा र पदस्थापन गरी कामकाजमा खटाएको छ।

बिहिबार बसेको स‌ंघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो।

अन्य सम्बन्धित समाचार:  सांसदहरुलाई बुधबारदेखि काेभिड १९ विरुद्धको खाेप दिइने