अमेरिकामा दुई हप्तामै ४० हजार भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु 

काठमाडाैं

काठमाडौं। अमेरिकामा पछिल्लो दुई हप्तामै ४० हजार भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यसै क्रममा हरेक दिन ३ हजारको दरले मृत्यु भएको  जनाइएको छ।

हालसम्म अमेरिकामा ४ लाख ६६ हजार ९८८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने २ करोड ७२ लाख ७३ हजार ८९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने