काठमाडौं। नेकपा केपी शर्मा ओली पक्षकाे बृहत जनसभा सुरु भएको छ। नारायणहिटी दरबार अगाडि उक्त जनसभा सुरु गरिएको छ।
उक्त सभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा, सत्यनारायण मण्डल, कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्दै छन्।