बृहत् नागरिक आन्दोलन (फोटो फिचर)

काठमाडौं। काठमाडौंमा नागरिक समाजले प्रतिनिधि सभा विघटनको विरोधमा प्रदशन गरेको छ। शुक्रबार प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले लैनचौरदेखि शीतलनिवाससम्म प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले असंवैधानिक नियुक्ति मान्दैनौं, राष्ट्रपतिज्यू संविधान कहाँ छ ? सत्ता कब्जा मुर्दावाद लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी