काठमाडौं। काठमाडौंको पुतलीसडक चोकमा आगलागी भएको छ। विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको जनाइएको छ।
चोकमै रहेको ट्रान्समिटर र कम्प्युटर बजार अगाडि रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ भने थप विवरण आउन नै बाँकी छ।

© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020