पुतलीसडकमा ट्रान्समिटर पड्किँदा आगलागी

काठमाडौं। काठमाडौंको पुतलीसडक चोकमा आगलागी भएको छ। विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको जनाइएको छ।

चोकमै रहेको ट्रान्समिटर र कम्प्युटर बजार अगाडि रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ भने थप विवरण आउन नै बाँकी छ।

अन्य सम्बन्धित समाचार:  मेलम्ची परीक्षण: सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द