फेरि सुनको मुल्य बढ्यो 

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार गएको शुक्रबार तोलाको ९० हजारमा कारोबार भएको सुन आज ९० हजार ६ सय रुपैयाँमा कारोबार भाइरहेको छ। 

त्यस्तै चाँदीको मूल्यमा पनि बढेको छ। गएको शुक्रबार तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी एक यस रुपैयाँले बढेको हो भने आज १३ यस १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य सेवा केन्द्रलाई १ अर्ब ८ करोड रुपैयाँ निकासा