संवैधानिक इजलासमा आजको सुनुवाइ सकियो

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धमा मुद्दामा सर्वोच्च अदालतको संवेधानिक इजलासमा भइरहेको आजको सुनुवाई सकिएको छ। आज अदालतको सहयोगी (एमिकस क्युरी)का सदस्य वरिष्ठ अधिवक्ताद्वय सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका छन्।

इस्तै बिहीबार पनि मैनालीले आफ्नो राय इजलाशसामु प्रसतुत गर्नेछन्। उनीपछि रायपछि एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र गीता पाठकले राय राख्नेछन्।

अन्य सम्बन्धित समाचार:  सभामुख सापकोटालगायत सांसदहरुले आजबाट कोरोना विरुद्दको खोप लगाउने