ईरानले नयाँ मिसाइलको सफल परीक्षण गर्यो

काठमाडौं। इजराइल र अमेरिकासँग भइरहेको तनावका बीच ईरानले एक नयाँ मिसाइलको सफल परीक्षण गरेको छ। यो मिसाइलको क्षमता ३०० किमी रहेको जनाइएको छ। उक्त मिसाइल ईरानको स्वदेशी टेक्निकबाट बनाइएको हो।

यसको परीक्षणमा यो पूर्ण रुपमा सफल भएको बताइएको छ। यो मिसाइल जुन कुनै मौसममा पनि आफ्नो टार्गेट साँध्न सक्षम भएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  इंग्ल्याण्डमा लकडाउन खुकुलो