जसपाले स्थानीय तहसम्म बिरोध प्रदर्शन गर्ने

काठमाडौं। तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा विघटनको बिरोधमा स्थानीय तहसम्म बिरोध प्रदर्शन गर्ने भएको छ।

अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले एकजनता परिपत्र जारी गर्दै पुस ९ गते स्थानीय तह केन्द्रित भएर प्रतिनिधिसभा विघटनको बिरोधमा प्रर्दशन गर्ने भएको हो। परिपत्रअनुसार स्थानीय तहमा पार्टीले प्रदर्शन गर्ने तथा जनबर्गीय संगठनलाई उपत्यकास्तरीय प्रदर्शन गर्न निर्देशन दिएका छन्।

अन्य सम्बन्धित समाचार:  सबै नागरिकले कोरोना खोप पाउनुपर्छः सभापति देउवा