अवैधानिक ढंगले नियुक्त आयुक्तबाट कसरी निष्पक्ष चुनाव हुन्छ?: बाबुराम

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अवैधानिक ढंगले नियुक्त आयुक्तबाट कसरी निष्पक्ष चुनाव हुन्छ भन्ने प्रश्न गरेका छन्।

एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले चुनाव, जनमतसंग्रह होस् या संविधान संशोधनका लागि प्रतिनिधिसभा नै पुनस्थापना हुनुपर्ने उनको भनाइ छ । पुनः संसद पुनःस्थापना हुनुपर्नेमा उनको जोड छ।

उनले लेखेका छन्,’चुनाव,जनमतसंग्रह,संविधान संशोधनको कुरा राम्रो हो।तर१.अवैधानिक ढंगले नियुक्त आयुक्तबाट कसरी निष्पक्ष चुनाव हुन्छ(धारा२८४)?२.संघीय संसदको२/३ले निर्णय नगरी कसरी जनमत संग्रह हुन्छ(धारा२७५)?३.दुवै सदनको२/३ले पारित नगरी कसरी संविधान संशोधन हुन्छ(धारा२७४)?अत:पैले संसद पुनर्स्थापना गरौं!

अन्य सम्बन्धित समाचार:  आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः नेपाल