ग्रीनलाइफ हाइड्रोको आईपीओ बाँडफाँड

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड गरेको छ।

बिक्री प्रबन्धक बीओके क्यापिटलले शुक्रवार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

१३ लाख २२ हजार ९७१ कुल आवेदनकर्तामध्ये ३ लाख २५ हजार १ सय ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

२ जनाको भागमा भने ११ कित्ता शेयर परेको छ । करीब १० लाख जनाले शेयर प्राप्त गर्न सकेनन् ।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा नयाँ रेकर्ड