सुनकाे मूल्य घट्याे

शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्यको पनि घटेको छ । प्रतितोला १ हजार ३ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाललाई कार्बन उत्सर्जन कटौतीबापत ५ अर्ब