आज पक्कै केहि नयाँ हुन्छः गोकुल बाँस्कोटा

काठमाडौं। नेकपाका प्रधानमन्त्री ओली समूहका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले आज केहि नयाँ हुने जानकारी दिएका छन्।

उनले ट्वीटरमार्फत् उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘आज के हुन्छ ? पक्कै केही नयाँ!!!’

 

अन्य सम्बन्धित समाचार:  ओली समूहको स्थायी कमिटी बैठक आज पनि