विराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

विराटनगर। विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ। प्रचण्ड–माधव पक्षका विद्यार्थी नेतासहितको टोलीले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको हो।

आमसभाका लागि विराटनगर पगेका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झण्डा देखाएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  नेकपा र सूर्य चिन्ह हाम्रै होः प्रचण्ड