शुरु भयो ओली पक्षको आमसभा

काठमाडौं। विराटनगरमा नेकपाको केपी शर्मा ओली समूहको जनसभा शुरू भएको छ। जनसभामा सहभागी हुन विराटनगरका विभिन्न नाकाबाट जुलुसहरू सभास्थल तर्फ गइरहेका छन्। जनसभामा प्रधानमन्त्री ओली, गृहमन्त्री राम बहादुर थापा (बादल), प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेताले सम्बोधन गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने