प्रचण्ड–माधव पक्षले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंग्यायो

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षले ६८ जिल्लाको अध्यक्ष र सचिव टुंग्याएको छ।

पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्तस्थानपूर्ति तथा एकीकरणका लागि आधा –आधा पद बाँडफाँड गर्ने सहमतिअनुसार नेतृत्व टुंग्याएको हो। बाँकी जिल्लामा छिटै टुंगो लगाउने नेताहरुले जानकारी दिएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित