डुंगा पल्टिँदा ८ जनाकोे मृत्यु

काठमाडौं। बंगलादेशबाट ९० रोहिंज्याहरु बोकेर छुटेको डुंगा मलेसियाको समुद्री तटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

उक्त डुंगामा यात्रुहरुमध्ये ६५ जना महिला तथा बालबालिका थिए। दुर्घटनापछि केही यात्रुसहित उक्त डुंगामा खाद्यान्न र पानीको अभाव रहेको जनाइएको छ। जुन अण्डामन टापु नजिकै समुद्री तटमा रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा