ओली आफूनिकटसँग छलफलमा

काठमाडौं। सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

अदालतको फैसलासँगै आगामी कदमबारे धारणा बनाउन केही मन्त्रीहरुलगायत नेताहरु बालुवाटारमा छलफलका लागि सहभागी भएको जनाइएको छ।

यसैबीच, ओली निकट नेतृ एवं संसदमा नेकपाकी सचेतक शान्ता चौधरीले सर्वोच्चको फैसलाप्रति सम्मान रहेको बताएकी छिन्। ‘

अन्य सम्बन्धित समाचार:  संविधान र शान्तिपूर्ण राजनीतिबाहिर कोही रहेन: परराष्ट्रमन्त्री