ओरालो लाग्यो सुनचाँदीको मुल्य

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मुल्य ओरालो लागेको छ। हिजो प्रतिहजार ९० हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायले जनाएको छ।

तेजावी सुनको मुल्य आज तोलाको ८९ हजार ३०० रुपैंया रहेको छ। साथै यता चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १३ सय ४५ रुपैंया रहेको महासघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  चिनको लगानीबाट नेपालमा उत्पादन भएको बिजुली भारतमा प्रतिबन्ध