पोखरा। पोखरामा शनिबार हुने भनिएको नेकपा ओली पक्षको बृहत जनसभा स्थगित भएको छ। सर्वोच्चको फैसला आएसँगै १५ गते अमरसिंहमा हुने कार्यक्रम स्थगित भएको हो।
सो आमसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको थियो।

© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020