देवघाटमा लड्डु भोजन, छटपटी अँझै बल्झियोः सूर्य थापा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लो समय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृतव गरिरहेको नेकपा माथि कडा शब्द शब्दमा व्यंग्य गरिरहेका छन्।

शुक्रबार बिहान पनि थापाले सामाजिक सञ्जाल मार्फत उक्त समूहमाथी व्यंग्य गरेका छन्। बिहान गीतको भाषामा एउटा स्टाटस लेख्दै उनले धर्के टीका नीधारमा टलक्क टल्कियो, कहिले नारायणस्थान हामी कहिले महादेवस्थान देवघाछमा लड्डु भोजन, छटपटी अँझै बल्झियो। लेखेका छन्।

उनले प्रतिनिधिसभा पुर्नस्थापना भएको दिन चितवनमा प्रचण्ड र माधव नेपालले लड्डु खाएको बिषयलाइ व्यंग्य गरेका हुन्।suryaukhan

अन्य सम्बन्धित समाचार:  अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्ने