सन्दीपले पीएसएल खेल्ने

काठमाडाैं। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन्।

पीएसएल खेल्न सन्दीप कराँची शनिबार प्रस्थान गरेका छन्।

लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने पक्का भएको हो।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तानको दोहा हुँदै कराचीका लागि  बिहान ११ बजे प्रस्थान गरेका हुन् ।