युवक हत्या आशंकामा १२ जना पक्राउ

पाैने

कैलाली। कैलालीमा मृत फेला परेका युवाको हत्या आशंकामा १२ जना पक्राउ परेका छन्। घटनाको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गेटा आँखा अस्पताल अगाडि पसल चलाउँदै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै मृत फेला परेका थिए। प्रहरीका अनुसार राना मृत फेला परेको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ।