मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदाय र प्रहरीबीच झडप

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

कर्णाली। कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ। माग पूरा गराउन नामुख्यमन्त्री

राबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप भएको जनाइएको छ। बादी संघर्ष समितिका संयोजक हिक्मत बादीका अनुसार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको हो। ‘प्रहरीको लाठीचार्जबाट केही घाइते समेत भएका छन्।

अन्य सम्बन्धित समाचार:  खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु