कर्णाली। कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ। माग पूरा गराउन नामुख्यमन्त्री
राबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप भएको जनाइएको छ। बादी संघर्ष समितिका संयोजक हिक्मत बादीका अनुसार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको हो। ‘प्रहरीको लाठीचार्जबाट केही घाइते समेत भएका छन्।