भारतको गुजरातमा भाजपाले जित्यो ६ सय ७२ सिट

काठमाडौं। गुजरातको २७ जिल्लाका स्थानीय निकाय निर्वाचनमा भारतीय जनता पार्टीले नै आफूलाई निकै बलियो सावित गरेको छ। त्यहाँ भारतको नयाँ आम आदमी पार्टीले चाहिँले ४० सिटमा आफ्नो खाता खोलेको छ।

गुजरातको स्थानीय तहमा २ हजार ७ सय २० सिटमा निर्वाचन भएको हो । त्यहाँ कांग्रेस चाहिँ निकै कमजोर देखिएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा कोभिड–१९ सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो