काठमाडौं। देशभरका सबै अदालत बिहीवार बिदा हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा बिहीवार एक दिन शोक बिदा मनाइने भएको छ।
२०७७ फाल्गुन १९ गते, बुधबार, ०५:०४ बजे प्रकाशित
काठमाडौं। देशभरका सबै अदालत बिहीवार बिदा हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा बिहीवार एक दिन शोक बिदा मनाइने भएको छ।
© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020