भोली देशभरका सबै अदालतमा बिदा

काठमाडौं। देशभरका सबै अदालत बिहीवार बिदा हुने भएका छन्।  सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा बिहीवार एक दिन शोक बिदा मनाइने भएको छ।

अन्य सम्बन्धित समाचार:  कारागारमा कैदी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या