प्रधानमन्त्री ओली चिडियाखाना पुगे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सदर चिडियाखाना जावलाखेलको भ्रमण गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार श्रीमती राधिका शाक्यसहित चिडियाखाना भ्रमण गरेका हुन्।

 

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?