विप्लव र सरकारबीचको सहमतिपत्र सार्वजनिक गर्ने कार्यक्रम सुरु

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन्। राष्ट्रियसभागृहमा आयोजित कार्यक्रम मार्फत आजै दुवै पक्षबीचको सहमति सार्वजनिक हुनेछ।

सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव राष्ट्रिय सभागृह पुगेका हुन्।

अन्य सम्बन्धित समाचार:  एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो: यमलाल कँडेल