काँग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। दिउँसो एक बजेलाई बोलाएको बैठक २ बजेपछि मात्र सुरु हो।  पर्सी बन्ने प्रतिनिधिसभा बैठकबारे रणनीति बनाउन बैठक नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी छ।

बैठकमा प्रतिनिधिसभाको आउँदो बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  राम्रो दिमाग भएका मान्छे मेरै पक्षमा छन्ः प्रचण्ड