सरकार र विप्लव पक्षबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द विप्लव पक्षबीच ३ बुँदे सहमति भएको छ। आज राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव पक्षको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णाली प्रदेश– काँग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने