कुनै पनि हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुक्दैनौँ : विप्लव

काठमाडौं। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विदेशी वा अन्य कुनै प्रकारको हस्तक्षेप सह्य नहुने बताए। आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन्।

उनले भने, “हामीलाई विदेशीलगायत कुनै हस्तक्षेप मान्य छैन। हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुुक्दैनौँ।” उनले जनतालाई हरेक कुराको फैसला गर्न दिनुपर्ने जानकारी दिए। जनतालाई स्वतन्त्र रूपमा निर्णय गर्न दिनुपर्नेमा उनले जोड दिए।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै