टमाटरका यी ५ फाइदा, थाहा पाएर तपाईं अचम्म पर्नुहुन्छ 

काठमाडौं। तरकारीलाई स्वादिलो बनाउनका लागि प्राय गोलभेडाको प्रयोग अतिआवश्यक जस्तै भएको छ। सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको पाइन्छ।

टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटासियम पर्याप्त मात्रामा पाइन्छ। साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने बताइएको छ। मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ। तर टमाटरको सबैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन।

टमाटरका ५ फाइदा

बिहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ।

मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ। प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।

गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फाइदा हुन्छ।

काचो टमाटरमा कालो नुन मिलाएर खानाले अनुहारमा चमक आउँछ

टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह