काठमाडौंमा आइपुग्यो मेलम्चीको पानी, पानी हेर्नेहरूको भिड (फोटो फिचर)

काठमाडौं। सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै शनिवार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। आयोजना निर्माण थालिएको करिब दुई दशकपछि मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो। आयोजनाको मुहानबाट सुरुङमार्ग साढे २६ किलोमिटर लामो छ।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो